Logo

२०८३, श्रावण २७गते


images
images

वर्षा लाग्यो

मनसुन सक्रिय भयो, गतबर्ष भन्दा धेरै बर्षा हुने

मनसुन सक्रिय भयो, गतबर्ष भन्दा धेरै बर्षा हुने

images
  • मनसुन सक्रिय भयो, गतबर्ष भन्दा धेरै बर्षा हुने
    images
    images

    काठमाडौं ।  नेपालमा मनसुनको आगमन भएको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 

    images
    images
    images

    महाशाखाले बुलेटिन प्रकाशित गर्दै बंगालको खाडी आसपास बिकशित भएको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन भइसकेको जनाएको छ । 

    images
    images
    images

     तेस्तै  महाशाखाले एक दुई दिन भित्रै देशैभर मनसुन सक्रिय फैलिने समेत बताएको छ । विभागका अनुसार यस वर्षको मनसुन आगामी साता देखि सक्रिय भई देशका अधिकान्स स्थानहरुमा हल्का देखि मध्यम वर्षा गराउन सक्ने सम्भावना रहेको तथा  केहि स्थानहरुमा भने भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    images
    images
    images

    साधारणतः मौसम पूर्वानुमान विभागका अनुसार जेठ ३० गतेदेखि मनसुन भित्रिने गरेको भएपनि यस वर्ष भने दुई दिन अगाडि जेठ २८ देखि नै मनसुन भित्रिएको हो । यो वर्ष भित्रिएको मनसुनमा पहिले को तुलानमा धेरै वर्षा हुने अनुमान विभागले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।