Logo

२०८३, श्रावण ३०गते


images
images

राप्रपाका मन्त्रीहरूले दिए राजीनामा, बुझाए प्रधानमन्त्री प्रचण्डलाई राजीनामाको पत्र

राप्रपाका मन्त्रीहरूले दिए राजीनामा, बुझाए प्रधानमन्त्री प्रचण्डलाई राजीनामाको पत्र

images
  • राप्रपाका मन्त्रीहरूले दिए राजीनामा, बुझाए प्रधानमन्त्री प्रचण्डलाई राजीनामाको पत्र
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन् । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

    images
    images
    images

    राप्रपाका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएको पत्र बुझाएका हुन् ।

    images
    images
    images

    यसअघि बसेको राप्रपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ भने मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।