Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल–यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

नेपाल–यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

images
  • नेपाल–यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् ।विश्वकप लिग २ अन्तरगतको अन्तिम खेलमा नेपालमाथि टस जितेर युएईले ब्याटिङ रोजेको छ । खेल ९ : ३० बाट सुरु भएको छ ।

    images
    images
    images

    नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले बताए ।
    विश्वकप लिग २ को अन्तिम तथा नेपालका लागि निर्णायक खेलमा बलर करण केसी ‘मिस’ भएका छन् । नेपाल र यूएईबीचको म्याचमा उनलाई बेन्चमा राखिएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।