Logo

२०८३, श्रावण ३१गते


images
images

उपाध्यक्ष नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेका एमाले नेताहरू आजै स्वदेश फर्कँदै

उपाध्यक्ष नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेका एमाले नेताहरू आजै स्वदेश फर्कँदै

images
  • उपाध्यक्ष नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेका एमाले नेताहरू आजै स्वदेश फर्कँदै
    images
    images

    काठमाडौँ । उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि चीन भ्रमणमा रहेको एमाले नेताहरूको टोली आजै स्वदेश फर्किने भएको छ । 

    images
    images
    images

    चीनमा भ्रमणमा रहेका एमाले महासचिव  शङ्कर पोखरेललगायत सबै नेताहरू  आफ्नो सम्पूर्ण पूर्व  निर्धारित कार्यक्रम रद्द गरेर आज नै नेपाल फर्किने तयारीमा रहेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए। 

    images
    images
    images

    सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि  उपचारका लागि  त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष नेम्वाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।