Logo

२०८३, श्रावण ३१गते


images
images

नेम्वाङ नेपाली राजनीतिमा सहमति र समझदारीको हिमायती हुनुहुन्थ्योः माधव नेपाल

नेम्वाङ नेपाली राजनीतिमा सहमति र समझदारीको हिमायती हुनुहुन्थ्योः माधव नेपाल

images
  • नेम्वाङ नेपाली राजनीतिमा सहमति र समझदारीको हिमायती हुनुहुन्थ्योः माधव नेपाल
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवाषचन्द्र नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन । 

    images
    images
    images


     उनले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भुमिका निर्वाह गरेको समेत बताए  । एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका  उनले सञ्चारकर्मीमाझ उनलाई नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको बताए ।

    images
    images
    images

    कुनैपनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङले सधैंभरी लागि रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले उनको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताए । उनले नेम्वाङलाई सबैलाई मिलाएर लैजान सक्ने  क्षमताको धनी नेताको रुपमा पनि स्मरण गरे । 

    images
    images
    images

    अध्यक्ष नेपालले संविधान निर्माणमा मात्रै नभई त्यसको  कार्यान्वयनमा पनि नेम्वाङको सधैभरी जोड दिएको भन्दै उनले सो कार्यलाई पूर्णता दिने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष नेम्वाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।