दमौली । गोरखाको चुमनुब्री गाउँपालिका६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ।
बुटवल । पाल्पा पालुङ्ग मैनादी रुपन्देही सम्पर्क समाजको दोस्रो साधारणसभा तथा विजया दशमी–२०८३ को शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ