Logo

२०८३, श्रावण ३०गते


images
images

तिलोत्तमा नगरपालिकाले दियो 'बड्की’ पर्वमा सार्वजनिक विदा

तिलोत्तमा नगरपालिकाले दियो 'बड्की’ पर्वमा सार्वजनिक विदा

images
  • तिलोत्तमा नगरपालिकाले दियो 'बड्की’ पर्वमा सार्वजनिक विदा
    images
    images

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । 

    images
    images
    images

    थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की’ को अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । 

    images
    images
    images

    प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ – "मिति २०८० साल असोज ०७ गते आइतवारका दिन थारु समुदायको महत्वपुर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिने यस कार्यालयको मिति २०६०/०६/०४ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारिका लागि यो सूचना प्रकाशित गरिएको छ ।"

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक विदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।