Logo

२०८३, श्रावण ३०गते


images
images

२०८० सालमा समेटिएका सार्वजनिक विदाहरु यस्ता छन

२०८० सालमा समेटिएका सार्वजनिक विदाहरु यस्ता छन

images
  • २०८० सालमा समेटिएका सार्वजनिक विदाहरु यस्ता छन
    images
    images

    काठमाडौं । नेपाल सरकारले आगामी वर्ष ०८० सालको सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ। हिजो बिहीबार आगामी २०८० वैशाख १ देखि चैत मसान्तसम्मको बिदा सूची राजपत्रमा प्रकाशन गरिएको हो। 

    images
    images
    images

    प्रकाशन भएको राजपत्रमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको छ । अघिल्ला वर्षहरुमा कटौतीमा परेका २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको बिदा दिने निर्णय गरेसँगै आगामी वर्ष सार्वजनिक बिदा ३५ दिन पुगेको हो ।

    images
    images
    images

    देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

    images
    images
    images

    सूचनामा शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू उल्लेख गरिएको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक विदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।