Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले लिए शपथ, एमालेबाट राना भए मन्त्री

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले लिए शपथ, एमालेबाट राना भए मन्त्री

images
  • कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले लिए शपथ, एमालेबाट राना भए मन्त्री
    images
    images

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार उनले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन्।

    images
    images
    images

    कार्कीले दुई मन्त्री पनि नियुक्त गरेका छन्। आफ्नै पार्टी कांग्रेस र एमालेको तर्फबाट मन्त्री नियुक्त गरिएको हो।

    images
    images
    images

    एमालेबाट रामबहादुर रानाले शपथ लिएका हुन्। त्यस्तै, कांग्रेसबाट शमशेर राईले शपथ लिएका हुन्।

    images
    images
    images

    शपथ लिएका दुवै मन्त्रीको मन्त्रालय भने तोकिएको छैन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।