Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेश

कोशी प्रदेश सभाको अधिवेशन आव्हान

कोशी प्रदेश सभाको अधिवेशन आव्हान

images
  • कोशी प्रदेश सभाको अधिवेशन आव्हान
    images
    images

    विराटनगर । कोशी प्रदेशको प्रदेश अधिवेशन आव्हान भएको छ । विहिबार प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठकको आह्वान गरेका हुन् । 

    images
    images
    images

    आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने तयारी सरकारको रहेको छ ।

    images
    images
    images

    प्रदेश सरकारले मासिक ८ लाख रुपैयाँ भाडा तिरेर सभागृहमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।