Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेशको बजेट बहुमतले पारित

कोशी प्रदेशको बजेट बहुमतले पारित

images
  • सेतोमसी सहकर्मी
  • कोशी प्रदेशको बजेट बहुमतले पारित
    images
    images

    विराटनगर । कोशी प्रदेशको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकले विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

    images
    images
    images

    अर्थमन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । ४ असारबाट बजेटमाथि सुरु भएको छलफल चार दिनलपछि बहुमतले पारित गरेको हो ।

    images
    images
    images

    कोशी सरकार गठनविरुद्धको मुद्दा सर्वाेच्च अदालतमा परेको रिटमा आइतबारबाट निरन्तर सुनुवाइ हुँदैछ । त्यसैले शनिबार नै हतारमा बजेट पारित गरिएको हो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।