Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेश

कोशीको मन्त्रिपरिषद पुनर्गठन : को को बने मन्त्री ?

कोशीको मन्त्रिपरिषद पुनर्गठन : को को बने मन्त्री ?

images
  • कोशीको मन्त्रिपरिषद पुनर्गठन : को को बने मन्त्री ?
    images
    images

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।   मंगलबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन् ।

    images
    images
    images

    नव नियुक्त मन्त्रीहरूमा प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री , तिलचन पाठक उर्जा, खानेपानी तथा सिंचाई मन्त्री , भीम पराजुली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रहेका छन् ।  यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा बिदुर सुब्बा लिन्थेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु रहेका छन् । त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्रीमा  इजारयल मञ्सुरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्रीमा शोभा पालुङ्वा लिम्बु रहेकी छन् ।

    images
    images
    images

    यससँगै प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।