Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेशका विभिन्न जिल्ला डुबानमा, उद्धारको कार्य जारी

कोशी प्रदेशका विभिन्न जिल्ला डुबानमा, उद्धारको कार्य जारी

images
  • कोशी प्रदेशका विभिन्न जिल्ला डुबानमा, उद्धारको कार्य जारी
    images
    images

    विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा भिषण बर्षापछि आएको बाढी र डुबानमा परेर सयौं घर प्रभावित भएका छन् ।

    images
    images
    images

    झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुले राहत र उद्धारको काम जारी राखेका छन् । पहिरोका कारण इलाममा १४ जनाले ज्यान गुमाएका छन भने ४ जना बेपत्ता रहेका छन् । त्यस्तै खोटाङ र उदयपुरमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै इलाममा ४ जना पहिरोमा परेर घाइते भएका छन् भने खोटाङमा चट्याङमा परेर तीन जना घाइते भएका छन् ।

    images
    images
    images
    Morang_11759647496.jpg
    Morang_31759647489.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुबान
  • # कोशी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।