Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराबाट बस चोरी गरी चितवन लैजाँदै गर्दा एक बालक पक्राउ

पोखराबाट बस चोरी गरी चितवन लैजाँदै गर्दा एक बालक पक्राउ

images
  • पोखराबाट बस चोरी गरी चितवन लैजाँदै गर्दा एक बालक पक्राउ
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा पृथ्वीचोकमा पार्किङ गरिराखेको बस चोरी गरेको आरोपमा प्रहरीले चितवनबाट एक बालकलाई नियन्त्रणमा लिएको छ । 

    images
    images
    images

    शुक्रबार राति पृथ्वीचोकमा पार्किङ गरी राखेको बस हराएको सूचनापछि खोजी कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले चितवन प्रहरीको सहयोगमा बससहित चोरी गर्ने एक बालकलाई नियन्त्रणमा लिएको हो ।  

    images
    images
    images

    पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस हराएको सूचनापछि खोजी गर्दा चितवनको भरतपुर महानगरपालिका ११ आँपटारीमा चेकजाँच गर्ने क्रममा बस चलाउँदै गरेको अवस्थामा तनहुँको म्याग्दे गाउँपालिका ३ घर भएका १७ बर्षीय बालकलाई प्रहरीले प्रकाउ गरेको छ । 

    images
    images
    images

    प्रहरीले बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।