Logo

२०८३, श्रावण ३०गते


images
images

पुलको रेलिङ चोरी

नारायणगढ-मुग्लिन सडक : नाम्सी पुलको फलामे रेलिङ चोरी

नारायणगढ-मुग्लिन सडक : नाम्सी पुलको फलामे रेलिङ चोरी

images
  • नारायणगढ-मुग्लिन सडक : नाम्सी पुलको फलामे रेलिङ चोरी
    images
    images

    चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको छ ।

    images
    images
    images

    सडक डिभिजन भरतपुरले आइतवार राति अज्ञात समुहले नाम्सी पुलको फलामे रेलिङ चोरी गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    रेलिङ चोरी गरेको जानकारी पछि सडक डिभिजनको ईन्जिनियरको टोलीले अनुगमन गरेको जानकारी दिदै सडक डिभिजनले जिल्ला प्रहरी कार्यालय र  जिल्ला प्रशासन कार्यालय चितवनलाई पनि पत्राचार गरेर जानकारी गराएको बताएको छ ।

    images
    images
    images

    सो स्थानमा संभावित दुर्घटना नहोस भन्ने उदेश्यले तत्कालीन अवस्थामा दुर्घटना न्युनिकरणको लागि रातको समयमा पनि देखिन सक्ने गरि फलामको पाईपहरू वल्डिङ गरि डेन्जर जोन एरिया कभर गरिएको सडक डिभिजनले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।