Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल उपमहानगरलाई सिलाई व्यवसायीको ज्ञापनपत्र

बुटवल उपमहानगरलाई सिलाई व्यवसायीको ज्ञापनपत्र

images
  • सेतोमसी सहकर्मी
  • बुटवल उपमहानगरलाई सिलाई व्यवसायीको ज्ञापनपत्र
    images
    images

    बुटवल । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ बुटवलले ज्ञापनपत्र बुझाएको छ । शनिबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई  १२ बुदे ज्ञापन पत्र बुझाएको हो । 

    images
    images
    images

    बुटवलमा रहेका केही स्कुल-कलेजले गोप्य सम्झौता गरी पोशाक एकतन्त्रीय प्रणालीबाट सिलाउदा बजारका व्यसायीहरु धरासायी भएको संघका तुल्सीबहादुर  भण्डारीले बताए ।

    images
    images
    images

    ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खेलराज पाण्डेयले व्यवसायीका माग जायज भएको बताए ।  उनले निजी तथा सरकारी विद्यालयका  प्राचार्य, प्याब्सन, एन प्याब्सन र व्यवसायीहरुलाईसंगै राखेर व्यापार व्यवसाय गर्ने वातावरण बनाउने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।