Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेशको बजेट आज दिउँसो ३ बजे संसदमा प्रस्तुत हुने

कोशी प्रदेशको बजेट आज दिउँसो ३ बजे संसदमा प्रस्तुत हुने

images
  • सेतोमसी सहकर्मी
  • कोशी प्रदेशको बजेट आज दिउँसो ३ बजे संसदमा प्रस्तुत हुने
    images
    images

    विराटनगर । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सार्वजनिक गर्दै छन् ।  कोशी प्रदेशको बजेट दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । 

    images
    images
    images

    यसअघि नै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३४(३५ अर्बको बजेट आउन सक्ने बताएका थिए । चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट कार्यान्वयन भइरहेको छ ।

    images
    images
    images

    सङ्घबाट प्राप्त हुने विभिन्न अनुदान शीर्षकमा कम बजेट राखिएको कारण चालु आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट घट्न सक्ने सरकारकै अधिकारीहरू बताउँछन् ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।