Logo

२०८३, श्रावण ३०गते


images
images

युगज्योतिमा वक्तृत्वकला प्रतियोगिता

युगज्योतिमा वक्तृत्वकला प्रतियोगिता

images
  • युगज्योतिमा वक्तृत्वकला प्रतियोगिता
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा अवस्थित युगज्योति माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यालयले शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । 
     
    प्रतियोगितामा कक्षा एल के.जी, युकेजी, १ र २ मा क्रमश: अमृता बि.क., प्रिन्स पाण्डे, आरोषी काफ्ले र कौशल कनौजे प्रथम भएका छन् । त्यसैगरी कक्षा ३ र ४ बाट युजन सारु प्रथम भएका छन् भने कक्षा ५, ६, ७ तर्फ खेमानन्द भुसाल प्रथम भएका छन् । 

    images
    images
    images

    कक्षा ८, ९, १० तर्फ सृष्टी गिरी प्रथम भएको शिक्षक मन्दिरा तिमिल्सीनाले जानकारी दिइन् ।  
     
    शिक्षकहरू दिननाथ शर्मा र रमा बस्याल निर्णायक रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमलाल अर्याल, शिक्षकहरू हरि प्रसाद भण्डारी, शोभादेबी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।