Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथामा तीज गीत तथा नृत्य प्रतियोगिता

सगरमाथामा तीज गीत तथा नृत्य प्रतियोगिता

images
  • सगरमाथामा तीज गीत तथा नृत्य प्रतियोगिता
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह ७ ले तिजको अवसरमा वृहत तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

    images
    images
    images

    प्रतियोगितामा प्रि-प्राइमरी, प्राथमिक र माध्यमिक तहमा गरी ६० समुहले सहभागीता जनाएका थिए । 

    images
    images
    images

    बुधवार सम्पन्न प्रि-प्राइमरी तहतर्फ कक्षा गत रुपमा सञ्चालन भएको प्रतियोगितामा १४ समूहले सहभगि थिए । जसमा कक्षा २ सि का एन्जीसा अदैको समूह प्रथम, ५ सिका सिवानी कुँवरको समूह द्धितीय र ४ एका दिप्सीका सारु र ३ एका एकता गुरुङले तृतीय स्थान हासिल गरे । 

    images
    images
    images

    त्यसैगरी माध्यमिक तहतर्फ कक्षा १० का जान्वी खड्काको समूह प्रथम, कक्षा ९ ब्लुका सृष्टी बगालेको समूह द्धितीय र कक्षा ८ रेडका प्रकृति डुम्रेको समूहले तृतीय स्थान हासिल गरेका छन् । 

    कार्यक्रममा शिक्षक अनिता डम्मरपाल, विनिसा गुरुङ्ग, ज्योति थापा र पत्रकार हरि भुषालले निणर्ायकको भूमिका निर्वाह गरेका थिए ।  

    लोक परम्परा र मौलिक संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता विद्यालय सञ्चालक कल्पलता पौडेलको अध्यक्षता, प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्य र शिक्षक अम्बिका पराजुली र मिनु घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।