Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथामा बालदिवस विशेष हाजिरीजवाफ

सगरमाथामा बालदिवस विशेष हाजिरीजवाफ

images
  • सगरमाथामा बालदिवस विशेष हाजिरीजवाफ
    images
    images

    देवदह  । देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भाएको छ । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा माध्यमिक तहमा विज्ञान विषयमा आधारित हाजिरी जवाफ प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ  ।

    images
    images
    images

    छनोट चरण पार परी ६ समूह बिचमा भएको प्रतियोगितामा आरुष अर्यालको समूह प्रथम, राहुल खरेलको समूह द्धितीय र अनिष क्षेत्रीको समूहले तृतीय भएको शिक्षक खेम आलेले जानकारी दिए ।

    images
    images
    images

    कर्यक्रमका अध्यक्ष तथा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीको चौतर्फी विकासमा रचनात्मक  प्रतियोगिताले मद्दत पु¥याउनुका साथै विद्यार्थीहरुमा पठन पद्धतिको समेत विकास हुने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।