Logo

२०८३, श्रावण ३०गते


images
images

एस.ई.ई उत्तीर्ण विद्यार्थीहरुलाई सगरमाथाको सम्मान

एस.ई.ई उत्तीर्ण विद्यार्थीहरुलाई सगरमाथाको सम्मान

images
  • सेतोमसी सहकर्मी
  • एस.ई.ई उत्तीर्ण विद्यार्थीहरुलाई सगरमाथाको सम्मान
    images
    images

    देवदह । सगरमाथा आवासीय मा.वि.रुपन्देहीको देवदह -७ शितलनगरले एस.ई.ई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष एवम् प्रमुख अतिथि डिल्ली राज मरासिनीले सैद्धान्तिक ज्ञानले मात्र नभएर व्यावहारिक ज्ञानले पनि जीवनलाई सुदृढ बनाउने बताए ।

    images
    images
    images

    विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धका कारण विद्यालयले उत्कृष्ट नजिता प्राप्त गर्न सफल भएको बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै अभिभावकहरूले सगरमाथाको नतिजा प्रति सन्तुष्ट रहेको बताए । १ सय ५० भन्दा बढी विद्यार्थी र अभिभावकको सहभागीता रहेको उक्त कार्यक्रम सह प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।