Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको घोडाहा स्थित पक्की पुल भासियो, पुर्व पश्चिम राजमार्ग अवरुद्ध

देवदहको घोडाहा स्थित पक्की पुल भासियो, पुर्व पश्चिम राजमार्ग अवरुद्ध

images
  • देवदहको घोडाहा स्थित पक्की पुल भासियो, पुर्व पश्चिम राजमार्ग अवरुद्ध
    images
    images

    देवदह । अविरल बर्षातका कारण एकातिर  देवदहका अधिकांश भुभाग डुवानमा परेका छन् भने अर्कोतिर घोडाहा स्थित पक्की पुल भासिदा, पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    देवदह प्रहरी चौकीका प्रमुख गंगा सारूले घोडाहाको पुल भासीदा राजमार्ग अवरुद्ध भएको बताए । 

    images
    images
    images


    साथै निरन्तरको भारी बर्षातका कारण देवदहका चरंगे, भलुही, घोडाहा र खैरेनी लगायतका स्थान डुवानमा परेका छन् ।

     

    अधिकांश स्थानमा सर्वसाधारण उद्दारको पर्खाईमा रहेको छन् । कतिपय सडकमा निस्किएका छन् भने कतिपय घरमै जाग्राम बसेको अवस्था छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।