Logo

२०८३, आश्विन १०गते


images
images

भन्सार छलेर ल्याउँदै गरेको सामाग्री देवदहबाट बरामद

भन्सार छलेर ल्याउँदै गरेको सामाग्री देवदहबाट बरामद

images
  • भन्सार छलेर ल्याउँदै गरेको सामाग्री देवदहबाट बरामद
    images
    images

    देवदह,  रुपन्देहीको देवदहबाट भन्सार छलेर ल्याउँदै गरेको सामाग्री प्रहरीले  बरामद गरेको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरी टोलीले देवदह, १ रानीबारीबाट ५१ हजार ४ सय बराबरको सामाग्री बरामद गरेको जनाएको छ ।

    images
    images
    images

    चिनी ९ बोरा, अजिना १ बोरा, वेसन १ बोरा र पापड १ बोरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले  दियो  ।

    images
    images
    images

    बरामद गरीएको सामाग्री थप कार्बाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।