Logo

२०८३, आश्विन ९गते


images
images

अनेरास्ववियु देवदहको नगर सम्मेलन सम्पन्न, अशोक गैरे अध्यक्ष चयन 

अनेरास्ववियु देवदहको नगर सम्मेलन सम्पन्न, अशोक गैरे अध्यक्ष चयन 

images
  • अनेरास्ववियु देवदहको नगर सम्मेलन सम्पन्न, अशोक गैरे अध्यक्ष चयन 
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दोस्रो देवदह नगर सम्मेलन सम्पन्न भएको  छ ।

    images
    images
    images


    सम्मेलनले  अशोक गैरेको अध्यक्षतामा ६१ सदस्यीय नगरसमिती चयन गरेको संगठनले जनाएको छ । जसको उपाध्यक्ष नवीन न्यौपाने, ज्योति डुम्रे र कमल ढकाल, सचिवमा गौरव ज्ञवाली, सहसचिवमा शोभराज जैसी, अमृता पाठक, अनिश पोखरेल, सुबोध लामिछाने र भारती अधिकारी तथा कोषाध्यक्षमा  मनिष ज्ञवाली  रहेका छन् ।

    images
    images
    images


    कार्यक्रममा केन्द्रिय तथा जिल्ला स्तरिय अनेरास्ववियुका बिद्यार्थी नेताहरु लगाएत देवदह नगरपालिका भित्रका बिद्यार्थीहरुको  उपस्तिथि रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।