Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर कारागार चलान

सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर कारागार चलान

images
  • सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर कारागार चलान
    images
    images

    काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् ।

    images
    images
    images

    पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

    images
    images
    images

    बागलुङ कारागारमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर अदालतले बयान लिएको थियो । आइतबार बयान सकिएसँगै सोमबार भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको छ ।

    images
    images
    images

    सहकारीको रकम हिनामिना गरेको आरोपमा १४ जनाको उजुरीका आधारमा कास्की प्रहरीको छानबिन प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय हिनामिना गरेको भन्दै नेपालीसहित १५ जनाविरुद्ध अभियोग पत्र दर्ता भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी ठगी प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।