Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाले बोलायो केन्द्रीय सचिवालय र संसदीय दलको बैठक

रास्वपाले बोलायो केन्द्रीय सचिवालय र संसदीय दलको बैठक

images
  • रास्वपाले बोलायो केन्द्रीय सचिवालय र संसदीय दलको बैठक
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक र संसदीय दलको बैठक बोलाएको छ ।

    images
    images
    images

    पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आज अपराहन्न १ बजे बस्ने गरि केन्द्रीय सचिवालय बैठक र अपराहन्न ३ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको छ ।  

    images
    images
    images

    बैठकमा समसामयिक राजनीति, भिजिट भिसा र गृहमन्त्रीको संलग्नता तथा पार्टीका गतिविधिका विषयमा छलफल हुने झाले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा हुदैछ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।