Logo

२०८३, श्रावण ३०गते


images
images

नवनियुक्त मन्त्री न्यौपानेको शपथ आज हुदै

नवनियुक्त मन्त्री न्यौपानेको शपथ आज हुदै

images
  • नवनियुक्त मन्त्री न्यौपानेको शपथ आज हुदै
    images
    images

    काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज हुने भएको छ ।

    images
    images
    images

    मंगलवार मन्त्री नियुक्त भएकी न्यौपानेको आज अपरान्ह राष्ट्रपति कार्यालयमा शपथ हुने भएको हो । निवर्तमान मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए ।

    images
    images
    images

    राष्ट्रियसभाकी सांसद रहेकी तनहुँकी न्यौपाने पहिलो पटक मन्त्री बनेकी छन् । उनले आजै पदभार ग्रहण गर्ने जनाईएको छ । राष्ट्रियसभा सांसदको रुपमा न्यौपानेको कार्यकाल आगामी फागुनसम्ममात्रै रहेको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शपथ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।