Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

images
  • नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
    images
    images

    काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    images
    images
    images

    शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

    images
    images
    images

    गौरीकुमारी यादव महोत्तरी- ४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी- २ बाट निर्वाचित सांसद हुन् । 

    images
    images
    images

    प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले आजै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शपथ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।