Logo

२०८३, श्रावण ३०गते


images
images

समाजवादी मोर्चाको बैठक : के गर्यो निर्णय ?

समाजवादी मोर्चाको बैठक : के गर्यो निर्णय ?

images
  • समाजवादी मोर्चाको बैठक : के गर्यो निर्णय ?
    images
    images

    काठमाडौं । समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको बैठकले मोर्चालाई सक्रिय बनाउने र नयाँ कार्यक्रम ल्याउनेबारे छलफल भएको छ । 

    images
    images
    images

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  छोटकरी प्रतिक्रिया दिदै मोर्चाले सशक्त कार्यक्रम ल्याउने बताए । मोर्चाको औचित्य भएननी भन्ने प्रश्नमा प्रचण्डले भने- 'अब देख्नुहुन्छ, यो अझ औचित्यपूर्ण भएर सक्रिय भएर आगाडी आउछ ।' 

    images
    images
    images

    बैठकमा पहिलो पटक सहभागी भएका बामदेव गौतमले अहिलेसम्म मोर्चाले गरेका कामको समीक्षा भएको र अब आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल भएको बताए । उनले मोर्चाले सकेसम्म छिटो आन्दोलनका कार्यक्रम ल्याइने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।