Logo

२०८३, श्रावण ३०गते


images
images

समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

images
  • समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा, शीर्ष नेताहरूले सम्बोधन गर्ने
    images
    images

    काठमाडौँ । समाजवादी मोर्चाको सन्देश सभा आज गण्डकी प्रदेशमा हुने भएको छ ।  पोखरामा आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

    images
    images
    images

    सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’पोखरा जाने तरखरमा छन् ।  

    images
    images
    images

    मोर्चाले हिजो कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरेको थियो । सो अवसरमा समाजवादी मोर्चा‌को कर्णाली प्रदेश कमिटी घोषणा पनि भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।