Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र देवदहको दोस्रो नगर सम्मेलन पाठक फूडल्याण्डमा सुरु (फोटो फिचर)

माओवादी केन्द्र देवदहको दोस्रो नगर सम्मेलन पाठक फूडल्याण्डमा सुरु (फोटो फिचर)

images
  • माओवादी केन्द्र देवदहको दोस्रो नगर सम्मेलन पाठक फूडल्याण्डमा सुरु (फोटो फिचर)
    images
    images

    देवदह । नेकपा माओवादी केन्द्र देवदहको दोस्रो नगरसम्मेलन सुरु भएको छ  । देवदहको बुद्धचोकबाट कार्यक्रमस्थल पाठक फूडल्याण्डसम्म जुलुस सहित सूरू गरिएको सम्मेलनको उद्घाटन सो पार्टीका लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्माले हुन् ।

    images
    images
    images

    received_1260305347782296.jpeg
    सम्मेलनमा पार्टी जिल्ला संयोजक निर्मल जीसी लगायत जिल्लास्तरीय नेता तथा सहिद परिवारको उपस्थिती रहेको छ । विभिन्न वडाबाट प्रतिनिधिको रुपमा २७८ जना स्थानीय नेताहरूको उपस्थिति रहेको उक्त सम्मेलन आजै उद्घाटन शत्रपछी बन्द शत्रमा परिणत हुने र नयाँ नेतृत्व चयन गर्ने सो पार्टीले जनाएको छ । received_609905620462438.jpegreceived_706307253666462.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।