Logo

२०८३, श्रावण ३०गते


images
images

प्रेस सेन्टरको केन्द्रिय अध्यक्षमा जुगल सर्वसम्मत चयन, रुपन्देहीका तीन जना केन्द्रिय समितिमा

प्रेस सेन्टरको केन्द्रिय अध्यक्षमा जुगल सर्वसम्मत चयन, रुपन्देहीका तीन जना केन्द्रिय समितिमा

images
  • प्रेस सेन्टरको केन्द्रिय अध्यक्षमा जुगल सर्वसम्मत चयन, रुपन्देहीका तीन जना केन्द्रिय समितिमा
    images
    images

    भरतपुर  । प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्षमा बिष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत निर्वाचित भएका छन । 

    images
    images
    images


    आइतबार चितवनको भरतपुरमा सम्पन्न सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले जुगललाई निर्विरोध निर्वाचित गरेको हो ।

    images
    images
    images

    FB_IMG_1638765238067.jpg
    शनिबार र आइतबार गरी दुई दिन चलेको महाधिवेशनले अध्यक्षमा जुगलसहित १ सय ९९ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ ।

    images
    images
    images

    FB_IMG_1638765209196.jpg
    बाँकी पदाधिकारीको भने टुंगो लाग्न बाँकी छ । निर्वाचित केन्द्रिय सदस्यहरुको बैठकले पदाधिकारी टुंगाइने सेन्टरले जनाएको छ ।

    FB_IMG_1638765256452.jpgरुपन्देहीबाट सेन्टरको केन्द्रिय समितिमा यानेन्द्र जीसी, सरु राना र भुवन कार्की चयन भएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेस सेन्टर नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।