काठमाडौं । एकपटक हार्दैमा यात्रा र गति रोकिन्न भन्दै कमल थापाले मर्निङ वाकको टिकटिक भिडियो बनाएका छन् । उक्त भिडियो सामाजिक संजाल फेसबूकमा शेयर गर्दै थापाले यात्रा जारी रहेको जनाएका हुन् ।
यो समाचार तयार गर्नुभन्दा एक घण्टा अघि पोष्ट्याएको उक्त भिडियोमा २ हजार ४ सय बढी रिएक्ट र ७७५ बढी कमेन्ट आएका छन् भने उक्त भिडियो १३ हजार जनाले हेरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्षको चुनावमा पराजित भएपछि थापा पहिलेभन्दा सामाजिक संजालमा सक्रिय भएका छन् ।
टिकटकमा kamal_thapa2012 सर्च गरि हेर्नुहोस थापाको टिकटक भिडियो
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology