Logo

२०८३, श्रावण ३०गते


images
images

हस्ताक्षर अभियान

रास्वपाको हस्ताक्षर अभियान : अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन

रास्वपाको हस्ताक्षर अभियान : अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन

images
  • रास्वपाको हस्ताक्षर अभियान : अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोध भएको भन्दै शुरु गरेको हस्ताक्षर संकलन अभियान जारी राखेको छ । 

    images
    images
    images

    रास्वपा प्रवक्ता मनिष झाका अनुसार आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ भने अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको छ । 

    images
    images
    images

    प्रवक्ता झाका अनुसार हस्ताक्षर संकलन अभियान पश्चिम देखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ । 

    images
    images
    images

    बुधवारदेखि शुरु भएको 'देश यात्रा' सुदूरपश्चिमको कञ्चनपुरबाट सुरू भएको छ भने यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य दीपक बोहराले गरिरहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।