Logo

२०८३, श्रावण ३०गते


images
images

जीप दुर्घटना

डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

images
  • डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
    images
    images

    धनगढी । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान सदरमुकामतर्फ आउदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले अहिलेसम्म चार जनाको शव फेला परेको बताएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।