Logo

२०८३, श्रावण ३०गते


images
images

जीप दुर्घटनामा चालक सहित २ जनाको मृत्यु

जीप दुर्घटनामा चालक सहित २ जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • जीप दुर्घटनामा चालक सहित २ जनाको मृत्यु
    images
    images

    लोक प्रसाद छन्त्याल, गुल्मी । मध्यपहाडी लोकमार्गको बाग्लुङ बिउँखण्डमा सडक दुर्घटनामा चालक सहित २ जनाको मृत्यु भएको छ। बाग्लुङ काठेखोला गाउँपालिका वडा नम्बर ५ बिउँकोट ठुलढुङ्गा स्थित ग १ च ९४८५ नम्बरको बोलेरो जिप बुधबार बिहान दुर्घटना भएको हो।

    images
    images
    images

    जिप सडकबाट करिब २५० मितर तल खस्दा चालक सहित २ जनाको घटना स्थल मै मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा बाग्लुङ जैमिनी नगरपालिका वडा नम्बर १० का सेल्स पर्सन दुर्गा पौडेल र जलजला गाउपालिका वडा नम्बर ६ सालिजाका पर्वत मालढुङ्गा बस्ने चालक राम चन्द्र पुन रहेको काठेखाेला अस्थाइ ट्राफिक प्रहरी पोस्ट आक्षेतेका हवल्दार होमनाथ पौडेलले जानकारी दिए।

    images
    images
    images

    संझना स्टोर बाग्लुङको श्रृङ्गार सामान बेचेर गल्कोट हतिया देखि बागलुङ बजार तर्फ फर्कदै गर्दा दुर्घटना भएको हो। दुबै मृतकको शव पोस्टमाrटमका लागि पोखरा पठाइएको प्रहरी उपनिरीक्षक योगेन्द्र कुमार खडकाले जानकारी दिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।