Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा नेता डा. अरनिको पाँडेलाई धरौटीमा छोड्न आदेश

रास्वपा नेता डा. अरनिको पाँडेलाई धरौटीमा छोड्न आदेश

images
  • रास्वपा नेता डा. अरनिको पाँडेलाई धरौटीमा छोड्न आदेश
    images
    images

    काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्न आदेश दिएको छ ।

    images
    images
    images

    शुक्रवार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई २० हजार धरौटीमा छोड्न आदेश दिएको हो । प्रहरीले बयानका लागि पाँडेलाई शुक्रवार बिहान जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । पाँडेको बयान सकिएपछि थुकछेक बहस पछि अदालतले पाँडेलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

    images
    images
    images

    उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो । बिहीबार जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद दिएको थियो । पाँडेविरुद्ध एक महिलाले विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा ब्युरोमा उजुरी दिएपछि उनलाई हिरासतमा लिइएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।