Logo

२०८३, श्रावण ३०गते


images
images

उप निर्वाचन

रास्वपालेआज रुपन्देही-३ को उम्मेदवार घोषणा गर्दै

रास्वपालेआज रुपन्देही-३ को उम्मेदवार घोषणा गर्दै

images
  • रास्वपालेआज रुपन्देही-३ को उम्मेदवार घोषणा गर्दै
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । 

    images
    images
    images

    प्रवक्ता मनिष झाका अनुसार आज पार्टी केन्द्रीय कार्यालय बनस्थली काठमाडौँमा दिउसो साढे १ बजे बस्ने बैठकमा रूपन्देही- ३ को  उम्मेदवार छनोट मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालन बारे छलफल हुने कार्यसूची रहेको छ ।

    images
    images
    images

    रास्वपाले आजको बैठकपछि रुपन्देही-३ को उपनिर्वाचनका लागि  उम्मेदवार घोषणा गर्ने बताएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।