Logo

२०८३, श्रावण ३०गते


images
images

महामन्त्री पदमा पछि परेपछि रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

महामन्त्री पदमा पछि परेपछि रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

images
  • महामन्त्री पदमा पछि परेपछि रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
    images
    images

    कांग्रेस । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

    images
    images
    images

    फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।

    images
    images
    images

    उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।