Logo

२०८३, श्रावण ३१गते


images
images

गुल्मीको धार्मिक स्थल रेसुङ्गामा हिमपात, हिमपात भएसङ्गै चिसो बढ्यो

गुल्मीको धार्मिक स्थल रेसुङ्गामा हिमपात, हिमपात भएसङ्गै चिसो बढ्यो

images
  • गुल्मीको  धार्मिक स्थल रेसुङ्गामा हिमपात, हिमपात भएसङ्गै चिसो बढ्यो
    images
    images

    अनिष पन्थी, गुल्मी। गुल्मीको ऐतिहासिक ,धार्मिक एवं पर्यटकिय स्थल रेसुङ्गामा हिमपात भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासबाट माथी पट्टि रहेको अग्लो पहाडको यज्ञशाला, सिद्धबाबा क्षेत्र, भ्युटावरमा हिमपात भएको हो ।

    images
    images
    images

    हिउँ परेसङ्गै सदरमुकाम तम्घास सहित जिल्लाका अन्य स्थानमा चिसो बढेको छ। हिमपात भएसङ्गै त्यहा भएका मठमन्दिर ,भिउटावर,त्यहाको बाताबरण रमाइलो देखिएको छ।

    images
    images
    images

    रेसुङ्गामा गत बर्ष भन्दा यो बर्ष छिटो हिउँ परेको अनुमान गरिएको छ। रातिदेखी सामान्य बर्षा भए पनि आज भने भारी बर्षा भएको हो ।हिउँमा रमाउन फोटो खिच्न टिकटक बनाउन केही मानिसहरु रेसुङ्गा तर्फ प्रस्थान समेत गरेका छन।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेसुङ्गा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।