Logo

२०८३, श्रावण ३०गते


images
images

तमु ल्होसारको दिन भोलि सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को निर्णय

तमु ल्होसारको दिन भोलि सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को निर्णय

images
  • तमु ल्होसारको दिन भोलि सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को निर्णय
    फाइल फोटो
    images
    images

    काठमाडौं । तमु ल्होसार पर्वको अवसरमा सरकारले भाेलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

    images
    images
    images

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृहमन्त्रालयका उपसचिव शोभाखर रेग्मीले जनाएका छन् । एक सूचना जारी गर्दै रेग्मीले  सार्वजनिक विदाको जानकारी गराएका हुन् ।

    images
    images
    images

    सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेसस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।