Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

सन्तोष परियारले पनि छोडे रास्वपा

सन्तोष परियारले पनि छोडे रास्वपा

images
  • सन्तोष परियारले पनि छोडे रास्वपा
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेका छन् ।

    images
    images
    images

    प्रवक्ता मनिष झाका अनुसार  सचिवालय सदस्य परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई राजीनामा पत्र बुझाएर पार्टी छोडेको जानकारी गराएका हुन् । 

    images
    images
    images

    परियारले राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजना बनाएको जानकारी गराएको प्रवक्ता झाले बताएका छन् । परियार विघटित प्रतिनिधि सभामा रास्वपाबाट  समानुपातिक सांसद बनेका थिए ।  

    images
    images
    images

    पुर्व सांसद सुमना श्रेष्ठपछि पार्टी छोड्ने परियार दोस्रो उच्च तहका नेता हुन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।