Logo

२०८३, कार्तिक २५गते


images
images

राजनीति

भावी कार्यक्रमको तयारीमा नेपाली कम्युनिष्ट पार्टी

भावी कार्यक्रमको तयारीमा नेपाली कम्युनिष्ट पार्टी

images
  • भावी कार्यक्रमको तयारीमा नेपाली कम्युनिष्ट पार्टी
    images

    काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी भावी कार्यक्रमको तयारीमा जुटेको छ ।

    images
    images
    images

    १० भन्दा बढी दलको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भावी कार्यक्रम तय गर्न पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा उपलब्ध पूर्व पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको छ । 

    images
    images
    images

    बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ । बैठकमा प्रदेश-प्रदेशमा एकता सन्देश कार्यक्रम  गर्ने बारे,  स्थान र समय तय गर्ने बारे पनि छलफल भइरहेको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।