राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकाको कार्यालयमा कार्यरत १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीमा लक्ष्ण देखिएपछी बिहिबार अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिएको थीयो ।
परिक्षण गरिएको मध्य १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले सेतोमसीलाई बताए।
कर्मचारीमा कोरोना देखिपनि हाल सम्म भने देवदह नगरपालिकाको कार्यालय र कार्यालयबाट सेवा प्रभाह नियमित रुपमा भैरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology