Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपासँगको एकतामा विवेकशील साझाका नेता मिलन पाण्डे सामेल नहुने

रास्वपासँगको एकतामा विवेकशील साझाका नेता मिलन पाण्डे सामेल नहुने

images
  • रास्वपासँगको एकतामा विवेकशील साझाका नेता मिलन पाण्डे सामेल नहुने
    images
    images

    काठमाडौँ । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सामेल नहुने भएका छन् ।

    images
    images
    images

    आज रास्वपा र विवेकशील साझाबीच हुन लागेको एकता अघि पाण्डेले आफु एकतामा सामेल नभएको बताएका हुन् ।

    images
    images
    images

    उनले एकतामा जुटेका सबैलाई शुभकामना दिदै आफु एकीकरणमा सामेल नभएको र नयाँ तरिकाले राजनीतिक यात्रा शुरु गर्ने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- ' विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन । अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु । आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो :)'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।