Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

एमाले रुपन्देहीका जिल्ला सचिव कार्की रास्वपामा प्रवेश

एमाले रुपन्देहीका जिल्ला सचिव कार्की रास्वपामा प्रवेश

images
  • एमाले रुपन्देहीका जिल्ला सचिव कार्की रास्वपामा प्रवेश
    images
    images

    बुटवल । नेकपा एमालेका रूपन्देही जिल्ला सचिव तथा पुर्वमेयर चित्र बहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

    images
    images
    images

    आइतवार रूपन्देहीको सैनामैना नगरमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत कार्की रास्वपा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    कार्कीसहितलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए ।

    images
    images
    images

    कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा विजयी भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।