Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाको केन्द्रीय समितिको बैठक सुरु

रास्वपाको केन्द्रीय समितिको बैठक सुरु

images
  • रास्वपाको केन्द्रीय समितिको बैठक सुरु
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

    images
    images
    images

    यस बैठकले रास्वपाको बालेन शाह र कुलमान घिसिङसँग भएका सहमतिलाई कार्यान्वयन गर्नसक्ने बताइएको छ । प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुनेछ ।

    images
    images
    images

    रास्वपाले सहमति अनुसार बालेन शाह र उज्यालो नेपाल पार्टीका नेताहरुलाई पदाधिकारी र केन्द्रीय समितिमा समेट्ने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।