Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाको केन्द्रीय सदस्यमा विवेकशील साझाबाट आएका ७ जना मनोनित

रास्वपाको केन्द्रीय सदस्यमा विवेकशील साझाबाट आएका ७ जना मनोनित

images
  • रास्वपाको केन्द्रीय सदस्यमा विवेकशील साझाबाट आएका ७ जना मनोनित
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझाबाट एकता भएर आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

    images
    images
    images

    रास्वपाको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन पश्चात आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    images
    images
    images

    केन्द्रीय सदस्यमा मनोनित हुनेमा समिक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।