Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

चार पदाधिकारी थप्ने रास्वपाको निर्णय

चार पदाधिकारी थप्ने रास्वपाको निर्णय

images
  • चार पदाधिकारी थप्ने रास्वपाको निर्णय
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकीकरणपछि चार पदाधिकारी थप्ने निर्णय गरेको छ ।

    images
    images
    images

    आइतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा संसोधन गर्दै एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थप्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यी पद मध्ये यसअघि नै उपसभापति कुलमान घिसिङलाई राख्ने सहमति भएको छ भने अन्य पदमा बालेन शाह र उज्यालो नेपाल पार्टीका नेताहरुलाई मनोनित गर्ने तयारी गरिएको छ ।

    images
    images
    images

    रास्वपामा हाल एक सभापतिसहित २ उपसभापति, एक महामन्त्री, एक सह-महामन्त्री, एक कोषाध्यक्ष, एक सह-कोषाध्यक्ष, २ सह-प्रवक्ता रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।