Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी खुला : २६ गतेसम्म आवेदन दिन सकिने, २५ हजार शुल्क

रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी खुला : २६ गतेसम्म आवेदन दिन सकिने, २५ हजार शुल्क

images
  • रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी खुला : २६ गतेसम्म आवेदन दिन सकिने, २५ हजार शुल्क
    images
    images

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रिया शुरु गरेको छ । 

    images
    images
    images

    रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पौष २६ गते राति १२ बजे सम्म तोकेको छ भने उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने जनाएको छ ।

    images
    images
    images

    उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ । साथै आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, पार्टी पालिका समितिबाट जारी सिफारिस पत्रका आधारमा सचिवालयले अन्तिम निर्णय गर्ने जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।